काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरहादर देउवा निवासमा आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले बिहीबार बैठक बोलाउने निर्णय गरेको थियो ।