८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

क्रिकेट स्पट फिक्सिङ प्रकरण: आदिल अन्सारी र मेहबुब आलम पक्राउ



अ+ अ-

काठमाडौँ । नेपालको टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई क्रिकेट खेलाडी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को टोलीले राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं अलराउन्डर आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेट खेलाडी मेहबुब आलमलाई पक्राउ गरेको हो ।

उनीहरुले क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको बताईएको छ ।