१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गण्डकी प्रदेशमा ५ मन्त्रालय घटाएर ७ मा झारियो



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । प्रदेश सरकारले १२ बाट ५ मन्त्रालय घटाएर ७ वटा मन्त्रालय बनाएको छ ।

प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरुसँगको छलफल गरेपछि मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाउने टुंगो लागेको हो ।

विगतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा उहाँले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाउनुभएको थियो ।