१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको पहिलो दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६० पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ३७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ७५ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३७ पैसा तोकिएको छ।  

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८६ पैसा तोकिएको छ ।