
काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनपछिको यो दोस्रो बैठक हो ।