१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनमै दुवै पदको निर्वाचन गर्न सकिने जानकारी दिनुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न आयोगसँग पर्याप्त समय रहेको भन्दै उहाँले भन्नुभयो, “फागुनमै निर्वाचन गर्न सक्छौँ, त्यसका लागि कुनै समस्या छैन ।” प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुबीच सहमति भए फागुनमै दुवै पदको निर्वाचन गर्न सकिने बताउनुभयो ।

उहाका अनुसार राष्ट्रियसभामा खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गराउनुपर्नेछ ।