१० माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सत्ता साझेदार दलको संयोजकमा ओली(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलको संयोजकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चयन हुनु भएको छ ।

बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको हो । बैठक पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने सहमति भएको र यसका लागि एमाले अध्इक्ष ओली संयोजक हुनु भएको जानकारी दिनु भयो ।

सातदलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय समेत गरेको छ ।