काठमाडौँ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् ।
सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेका उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेका हुन् ।