काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।
राजनीतिक छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न लामिछाने ओली निवास बालकोटमा पुगेका हुन् ।