१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माओवादीले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझायो, को–को परे ?



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको नाम टुंगो लगाएको छ ।

माओवादीले १४ मध्ये १२ महिला र २ पुरुषको नाम निर्वाचन आयोगमा बुझाएको हो ।

माओवादीबाट समानुपातिक सांसद यसप्रकार छन्ः
आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला मार्झी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशिला श्रीपाली ठकुरी

मधेशी

मिना यादव

उमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मियाँ