१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खोटाङमा विशाल भट्टराई पराजित, माओवादी केन्द्रका राई विजयी



अ+ अ-

काठमाडौँ । खोटाङमा नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराई पराजित भएका छन् । उनलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ले पराजित गरेका हुन् ।

राईले भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गरे । राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईलाई २८ हजार ६८२ मत प्राप्त भयो ।