८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल १४ हजार २०४ मत ल्याई विजयी हुनुभएको हो ।

नेकपा (एमाले) का सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार ८०५ मत ल्याउनुभयो ।