कञ्चनपुर १ मा नेकपा एमालेले अग्रता पाएको छ । हालसम्मको ५४०१ मत गन्दा एमालेका तारा लामा तामाङले २,९१७ मत पाएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी बिना मगरले १,५७५ मत पाएकी छन् ।
एमालेका तामाङ र माओवादीकी मगर बिच १,३४२ मतको अन्तर रहेको छ ।