
गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणना गर्दा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बाग्मति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अग्र स्थानमा रहेका छन् ।
जम्मा ३०० मतगणना गर्दा पाण्डेले १४४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले १३० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन् ।