
काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउत दोब्बर मतले अघि रहेका छन् ।
सप्तरी क्षेत्र नं २ मा हालसम्मको मतगणना हुँदा राउतले १०२० मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपा अध्यक्ष उपेन्द्र यादवले ४२० मत पाएका छन् ।
यस्तै, लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।