
काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन् ।
सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाउदा नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।
त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाएका छन् ।