
काठमाडौं । मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार निर्वाचित हुनु भएको छ ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९९२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।