
काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बढाउदै लैजानु भएको छ ।
१२६७ मतगणना हुँदा राउतले ६२९ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको १६९ मत छ ।
यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले ५९मत पाएका छन् ।