
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता लिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पराजुली१७७ मतसहित सुरुवाती अग्रता लिनु भएको छ ।
यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा ९माओवादी केन्द्र०का अस्मिता सिंह ९मानुषी० यमि भट्टराईले ७५ मत प्राप्त गर्नुभएको छ । भने हाम्रो नेपाली पार्टीका ई. आकर्षण पोखरेलले ५२ मत प्राप्त गर्नुभएको छ ।