
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्वाचन अन्तरगत मुलुकभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।
निर्वाचन आयोगका अनुसार रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ। अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।