बागलुङ । बागलुङको जैमिनीमा मतदान स्थगित भएको छ ।
जैमिनीनगरपालिका-४ स्थित जनता मावि मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो ।
मतदान पुनःसञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।