
काठमाडौं । गोरखा क्षेत्र नं २का प्रतिनिधिसभा सदस्य उम्मेदबार पुष्पकमल दाहाल चितवनमा मतदान गरेपनि आफु उम्मेदवार भएको क्षेत्र गोरखा जानु भएको छ ।
गोरखा जादाँ उहाँले तनहुँ आँबु खैरेनीमा रहेको रामशाह माध्यमिक विद्यालयस्थित मतदान केन्द्रको अवलोकन गर्नुभएको छ ।