
काठमाडौं । नेपालका लागि अमेकिरी राजदुत डिन आर. थोम्पसनले बिभिन्न मतदान केन्द्रको अबलोकन गर्नुभएको छ ।
राजदुत थोम्पसनले काठमाडौं क्षेत्र नम्बर ४ स्थित मैतिदेबी मतदान केन्द्रको अवलोकन गर्नुभएको छ । उहाँले अन्य मतदान केन्द्रको पनि अबलोकन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
तस्वीर: मेघनाथ पहाडी /रासस