काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो जन्मथलो स्थित जौबारीको परोपकार आदर्श मा वि ‘क’ मतदान केन्द्रमा मतदान गर्नु भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा उहाँले मतदान गर्नुभएको हो ।