
काठमाडौँ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महासंघले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
काठमाडौँको राष्ट्रिय सभागृहमा जारी कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् ।