
काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल सत्तारुढ दल नेपाली कांग्रेसले ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई दिएर आफूले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।
नेपाली काँग्रेसका उम्मेदवार