८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विनोद चौधरीले पाए कांग्रेसबाट टिकट



अ+ अ-

काठमाडौँ । अर्बपति एवं उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ बाट टिकट पाउनुभएको छ ।

यसअघि प्रतिनिधिसभाको समानुपातिक सदस्य रहनुभएका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बन्नुभएको हो । २०७० को संविधानसभा सदस्यका लागि नेकपा ९एमाले० ले सोही क्षेत्रबाट टिकट दिए पनि उहाँ प्रत्यक्षतर्फ निर्वाचन लड्न चाहनुभएको थिएन ।

२०६४ को संविधानसभाको निर्वाचनमा उहाँले एमालेबाट समानुपातिक सभासद बन्नुभएको थियो भने २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसद बन्नुभएको थियो ।