२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेकपा एकीकृत समाजवादीको  संसदीय दलको बैठक बस्दै , नेपाल दलको नेता बन्दै



अ+ अ-

काठमाडौं । पार्टी बिभाजन पछि पहिलो पटक नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसिरहेको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने एक नेताले जानकारी दिनुभयो ।

दलका नेतामा माधबकुमार नेपाल लाई छनौट गर्ने तय भएपनि प्रमुख सचेतक र सचेतकको भने टुङ्गो नलागेको ती सांसदले जानकारी दिनुभयो ।  एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद छन् ।

बैठकमा पार्टी अध्यक्ष नेपालले मन्त्रीमण्डल बिस्तारका  विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा संग आज बिहान भएको छलफलमा बारेमा पनि समान्य जानकारुी गराउनु भएको ती नेताले जानकारी दिनुभयो ।