२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आर्सनलका गोलकिपर लेनो फुलहममा अनुबन्धित



अ+ अ-

काठमाडौं । प्रिमियर लिग क्लब फुलहमले गोलकिपर बर्न्ड लेनोलाई टिममा भित्र्याएको छ । फुलहमले जर्मन गोलकिपरलाई आर्सनलबाट अनुबन्ध गरेको हो ।

३० वर्षीय लेनोले फुलहमसँग ३ वर्षको सम्झौता गरेका छन् । लेनो २०१८ मा जर्मन क्लब बायर लिभरकुसेनबाट आर्सनल आएका थिए ।

आर्सनलका लागि उनले १ सय २५ खेल खेलेका थिए ।