
काठमाडौं ।३ दिने भ्रमणका लागि भारत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका छन् ।
इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा प्रचण्डलाई भारतका लागी नेपाली राजदुत डा शंकर शर्मा र नेपाली समुदायका प्रतिनिधिले स्वागत गरेका थिए ।