
काठमाडौं । राजनीतिमा प्रवेश गरेका संञ्चारकर्मी रवि लामिछाने आज नयाँ दलको घोषणा गर्देछन् ।
दिउसो १ बजे आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा दलको औपचारिक घोषणा हुने भएको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको पार्टी घोषणा गर्ने तयारी भै रहेको जनाईएको छ ।