२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चुनावी समीक्षा गर्न लोसपाले बोलायो कार्यकारिणी बैठक



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले कार्यकारिणी बैठक डाकेको छ ।

वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न २१ र २२ गते बैठक बोलाइएको हो ।

कार्यकारिणी बैठक काठमाडौंमा बस्नेछ । वैशाख ३० गते भएको चुनावमा लोसपाले १४ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ ।