© 2023
भजनी । समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली)को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ । त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्ने कुरामा