© 2023
एजेन्सी । हामी मध्ये धेरैले काम गर्दा वा गीत सुन्दा हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । अध्ययनका अनुसार मानिसहरु सामान्यतया दिनको ३ देखि ४ घण्टा इयरफोन प्रयोग गर्छन् । तर, के तपाईलाई थाहा छ यसलाई लामो समयसम्म प्रयोग गर्दा कानलाई मात्र हानी गर्दैन, तपाईको श्रवण क्षमतामा पनि कमी आउन सक्छ
एजेन्सी । हामी मध्ये धेरैले काम गर्दा वा गीत सुन्दा हेडफोन वा इयरफोनको प्रयोग गर्छौं । अध्ययनका अनुसार मानिसहरु सामान्यतया