© 2023
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको एक टोलीले वर्षौंदेखि निर्माणाधीन राष्ट्रिय गौरवका हुलाकी राजमार्गको अनुगमन गरेको छ । समितिको टोलीले सप्तरीदेखि राजमार्गको स्थलगत अनुगमन गरेको हो । त्यस क्रममा लेखा समितिको टोलीले राजमार्ग निर्माणको प्रगति निराशाजनक रहेको पाइएको जनाएको छ । मधेसको मेरुदण्डका रुपमा रहेको हुलाकी राजमार्गमा ठेक्का लिइर काम
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको बैठकमा उहाँले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पुर्याइएको जानकारी दिनुभयो ।
जनकपुरधाम । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ ।
राजविराज । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
जनकपुर । नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । पूर्वमा सप्तरी