© 2023
महोत्तरी । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्वअघि लगातार दुई दिन पानी परेपछि किसानको अनुहारमा खुसी छाएको हो । “दुःखसुख रोपेको धानको रोपो खेतमा धजा फाटेर सुक्दै थियो”, बर्दिबास–२ का किसान पवित्रा खड्का
मन्दिरको अर्थ हो ‘मनबाट टाढा कुनै पनि ठाउँ’। मन्दिरको शाब्दिक अर्थ ‘घर’ हो र मन्दिरलाई ‘द्वारा’ पनि भनिन्छ, जस्तै रामद्वारा,