© 2023
काठमाडौँ । मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडिया खाना,जावलाखेल ल्याइएको छ । गत बुधवार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रवार जावलाखेलमा ल्याइएको हो । शुक्रवार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा