© 2023
काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङ ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्नुपर्ने माग गर्दे सकडमा उभिनु भएको छ । केही दिनदेखि संघीय राजधानी काठमाडौंमा रहनु भएका मेयर साम्पाङ '८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको एकल रुपमा उभिनु
गृहमन्त्रीले साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा भोट दिएनन्।
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह धरान पुगेका छन् । शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न उनी
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा अपील गर्नुभएको
न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले आज निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न मेयर साम्पाङलाई
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ ।
सबैतिर बाट गुनासो आएपछि उपमहानगर प्रमुख साम्पाङले उक्त खोलाको शीरमा गएर बोटलबाट पानी निकाली सिधै पिएका छन् । उनले भनेका
काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन गरेका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर
धरानवासीलाई खानेपानी माग्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राजधानी काठमाडौँ आईपुगेका छन् ।
काठमाडौँ । धरानवासीलाई खानेपानी माग्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । धरानमा देखिएको खानेपानी समस्याको
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा गरेको दाबी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘हाउडे’को संज्ञा दिएका छन् ।
काठमाडौं । स्थानीय तह निर्वाचनको समयमा धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका मेयर हर्क साम्पाङले अन्ततः धरानमा पानी ल्याएका
काठमाडौँ । सुनसरीको धरान उप-महानगरका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । मेयर साम्पाङले आज सामाजिक सञ्जालमा
उनले लेखेका थिए, “काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले राजधानीको विभिन्न ठाउँमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न इच्छा लागेको बताएका छन्
धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।
धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ । अब कुल तीन हजार २०० मत गणना