© 2023
काठमाडौंं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाईएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । इन्द्रजात्राको
राष्ट्रपतिसँगै कूटनीति नियोगका प्रमुखहरु, मन्त्रीहरु, सरकारका विशिष्ट पदाधिकारीहरु हनुमानढोकामा पुग्ने भएकाले सुरक्षा व्यवस्था पनि मिलाइएको जनाइएको छ ।