© 2023
काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको छ । बुधवार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पोस्टमार्टस शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । त्रिविशिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले साँझ ५ बजेबाट सौर्य एयरलाइन्स
प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।