© 2023
बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्त:शुल्क स्टिकर छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्ने क्रममा उहाँले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भइसकेको भन्दै यो वर्षभित्रै काम सुरु गर्ने