३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

क्यानडाका प्रधानमन्त्री साइकल चढेर काममा जान्छन्। भूतपूर्व राष्ट्रपति बाराक ओबामा डिपार्टमेन्ट स्टोरमा काम गर्दै गरेको देखिन्छ ।स्वीडेनकी प्रधानमन्त्रीलाई डान्सवारमा पब्लिकले विरोध गर्दैनन् तर ठूलो समाचार बन्छ। उनी यसको प्रतिरक्षा गर्छिन। भन्छिन् यो ब्याक्तिगत स्वतन्त्रता हो। भारतका प्रधानमन्त्री मोदी लाइनमा बसेको फोटो देखिन्छ। हाम्रोमा मन्त्रीले गार्डलाइ कारबाही गरेको समाचार भाइरल बन्छ।