८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ कृति विमोचन

काठमाडौँ: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरुबीच साझा दृष्टिकोण आवश्यक भएको बताउनुभएको छ । अमेरिका निवासी सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ नामक कृतिको विमोचन गर्दै उहाँले दिगो विकाससहित राष्ट्र निर्माणमा सबै राजनीतिक दल जिम्मेवारीताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष