© 2023
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण नै गृहमन्त्री लामिछानले राजनीतिक दलसम्बन्धी विधेयक नै सदनमा पेश गर्न पाएका छैनन् । यो विधेयक चैत