© 2023
संविधानसभामार्फत एक हजार २०२ जना सभासदको नामबाट केही सीमित व्यक्तिको स्वार्थअनुरुप वर्तमान संविधान बनेको हो । शायद संसारको सबैभन्दा धेरै खर्च गरी निर्माण भएको संविधान पनि यही होला । यो संविधान कति कमजोर धरातलमा छ भन्ने कुरा बारम्बार उठ्ने गरेकै हुन् । अहिले यसका भ्वाङहरु क्रमश देखा पर्दैछन् । प्रधानमन्त्रीले