© 2023
गण्डकी । अनन्त श्रीविभुषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा)ले साउन २९ गते मुस्ताङको कागबेनीमा आएको बाढीका कारण पीडित सर्वसाधारणलाई तत्काल राहत र नदीमा दीर्घकालीन तटबन्धको व्यवस्थाका लागि आग्रह गर्नुभएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दिनको बाढीका कारण ३५ वर्ष पहिलेबाट निशुल्क भोजन र आवासको सेवा