© 2023
काठमाडौँ । सोमवार सत्ता समिकरणमा फेरबदल आएसँगै राजनीतिक दलहरु एकले अर्कोलाई आफ्नो पक्षमा लिन दौडधुप गरिरहेका छन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको दोस्रो ठूलो दल नेकपा(एमाले)सँग सत्ता सहकार्य गरेसँगै यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन् । नयाँ राजनीतिक समिकरणलाई नागरिक समाजले कसरी हेरिरहेको
उहाँले भन्नुभयो छलफल नै नगरी जस्ताका तस्ता फर्काउनु नितान्त गलत र असंवैधानिक हुन्छ। खबरदार यस्तो नगरियोस् । श्रेष्ठले नेपाल जस्तो