© 2023
काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिव १५ अंकले गिरावट आएको छ । पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसूचक १४.२६ अंक घटेर २ हजार ५२७.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको