© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अवस्था बदल्न व्यवस्था बदलौं भन्ने नारासहित काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र पुनस्र्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो । राप्रपाले सरकारलाई यसअघि पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नका लागि जनप्रदर्शन गर्न