© 2023
बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्यले शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हातासम्म तयार हुने बताउनुभएको छ । अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिव ४० करोड लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति